डा. केसी बुधबारदेखि इलाममा अनसन बस्ने !

इलाम । सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेपछि डा.गोविन्द केसीले भोलि बुधबारबाट अनसन सुरु गर्ने भएका छन् । यो पटक डा. केसी इलाममा अनसन बस्ने भएका हुन् । अनसनको तयारीका लागि डा. केसी इलाम आइपुगेका डा. केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिएका हुन् । उनका अनुसार डा. केसीले बुधबारदेखि अनसन बस्ने तयारी गरेका … Continue reading डा. केसी बुधबारदेखि इलाममा अनसन बस्ने !